3-day meditation retreat with Swami Anand Arun - Oct 23-25 "गुरु: परमात्माको द्वार"

3-day meditation retreat with Swami Anand Arun - Oct 23-25

3-Days Meditation Retreat with Bodhisattva Swami Anand Arun on the Occassion of Dashain.
For registration Click HERE 

बडादशैंको अवसरमा आदर्णीय बोधिसत्त्व स्वामी आनन्द अरुणको साथमा हुन गैरहेको ३-दिवसिय ध्यान शिविर "गुरु: परमात्माको द्वार" मा सम्पूर्ण नेपाली ओशो प्रेमीहरुलाई हार्दिक आमन्त्रन गर्न चाहन्छौ।

सबै ओशो प्रेमीकोहरुको लागि अति नै प्रिय दशैंको ७ दिने ध्यान शिविर, यस बर्ष कोरोनाको प्रकोपले गर्दा संचालन हुन नसकेको कारणले गर्दा सबै सन्यासी तथा ओशो प्रेमीलाई ध्यान, समूह-साधना तथा बुद्धछेत्रको आनन्द दिन ओशो तपोबनद्वारा यस ध्यान शिविरको संचालन गरिएको छ।
online जूमबाट आ-आफ्नो घर-घरमै बसेर परिवारका साथमा यो बिशेष ध्यान शिविरको आनन्द लाभ गर्न सकिनेछ। यो शिविर नेपाली भाषामा संचालित हुनेछ।
यो ध्यान शिविर शुरुवाती देखि लिएर अनुभवी सबै तहका आध्यात्मिक खोजिहरुका लागि अद्भुत अवसर हो। यसमा भाग लिन कुनै पूर्वअनुभव को जरुरत छैन।
मिति - कार्तिक ७-९ (सप्तमी-नवमी)
शिविर प्रारम्भ: प्रत्येक दिन प्रातः ७ बजे
सत्संग कार्यक्रम : प्रत्येक दिन बेलुका ८ बजे
शिविरको अनुसूची: (नेपाली समय)
७:००-८:१५ बजे बिहान- प्रार्थना, योग र प्राणायाम
८:१५-९:३० बजे बिहान- सक्रिय ध्यानसत्र
१२:००-१:१५ बजे दिउसो - तेस्रो ध्यानसत्र
३:००-४:१५ बजे दिउसो- चौथो ध्यानसत्र
५:३०-६:३० बजे बेलुका- कुण्डलिनी ध्यानसत्र
८:००- १०:०० बजे बेलुका- स्वामी आनंद अरुणसंग सत्संग
शिविरको बिशेषता:
-प्रत्येक दिन स्वामी आनन्द अरुणज्यूको साथ ध्यान तथा सत्संग कार्यक्रम
-प्रत्येक दिन अलग अलग चयन गरिएको सक्रिय तथा निस्क्रिय ध्यान बिधिहरु
-स्वामी आनन्द अरुणज्यूको प्रवचन र साधकका साथ प्रश्न-उत्तर
-स्वमिजीद्वारा गाईड गरिएको मिनी चक्र तथा प्रार्थना ध्यानबिधि
-प्रत्येक दिन बेलुका उत्सव तथा उर्जा दर्शनको अवसर
-बुद्धछेत्रको उर्जा तथा समूह ध्यानको गहिरो अनुभव
तलको लिंकमा गएर नाम, इमेल, मोबाइल नम्बर र अन्य केही जानकारी भनुपर्ने छ ।
bit.ly/3DaysRetreat

 Date : 23-25 Oct (कार्तिक ७-९)

Time- 7AM- 10PM Nepali Time
Other time Zones: http://bit.ly/3DayRetreatDashara
The meditation retreat with Swami Anand Arun is an wonderful opportunity for everyone interested in meditations.
This meditation retreat is open to all seekers of all levels of meditation experience; from beginners to seasoned sannyasins. During this retreat, we will dive into several powerful meditations, Satsang and Q/A, yoga and pranayams, audio and video discourses, energy darshan and celebrations.

Language of the Satsang with Swami Anand Arun would be mainly Nepali, but the meditations would be conducted in Nepali and English. For friends, who cannot participate in the live meditation: we will send you meditation packages after registration so that you can practice at your own pace and time.


Share this Post:

Related Posts: